आनि छोइङको नियुक्तिमा प्रश्न उठाउँदै जेन्जी अभियानले दियो आन्दोलनको चेतावनी
काठमाडौँ । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनि छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारी निर्णयप्रति राष्ट्रिय जेन्जी नागरिक अभियानले आपत्ति जनाएको छ । अभियानले नियुक्ति तत्काल खारेज नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको...