संविधान र लोकतन्त्रको रक्षाको जिम्मेवारी कांग्रेसमा छ : नेतृ कोइराला
काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले संविधान र लोकतन्त्रको रक्षाको जिम्मेवारी कांग्रेसको भएको बताएका छन् । गिरिजाबाबुको ९८ औँ जन्मजयन्तीका अवसरमा गिरिजाप्रसाद कोइराला फाउण्डेशन कर्णाली प्रदेशले आज आयोजना गरेको...