‘बालकुमारी घटना गणतन्त्र विरोधीहरूको डिजाइन हुन सक्छ, टाउकोको पनि मूल्य तोकिँदै छ’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटना लोकतन्त्र र गणतन्त्र विरुद्धको डिजाइन हुन सक्ने बताएका छन्। राजधानीमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ले बालकुमारी घटना बाहिर देखिएजस्तो नभएको बताए। ‘बालकुमारी...