‘लोकतन्त्रको संकुचन स्वीकार्य हुँदैन, दलहरूबीच सहकार्य आवश्यक छ’ : नेता भण्डारी
काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता शरतसिंह भण्डारीले नेपाली जनतालाई कुनै पनि बहानामा नियन्त्रित लोकतन्त्र स्वीकार्य नहुने बताएका छन्। लोकतन्त्र, संघीयता, समावेशिता र जनअधिकारको संरक्षणका लागि राजनीतिक दलहरूबीच सहकार्य...