लोसपाद्वारा असईको हत्यामा दोषी ठहरिएका सांसद शर्मालाई निलम्बन नगर्न पत्राचार
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेशका सांसद अभिराम शर्मामाथि निलम्बनको निर्णय सच्याउन माग गर्दै पार्टीले प्रदेश सभासमक्ष पत्राचार गरेको छ । लोसपा मधेश संसदीय दलका उपनेता उपेन्द्र महतोले...