‘राजनीति डर्टी गेम हो, सत्ता पुग्न टेढा-मेढा बाटो हिँड्नुपर्छ: महन्थ ठाकुर
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले राजनीति सहज बाटोबाट अघि बढ्ने विषय नभएको बताएका छन् । शनिवार आयोजित अग्रगामी मोर्चा घोषणा कार्यक्रममा उहाँले यस्तो बताएका हुन् ।...