विपद् व्यवस्थापन र उद्धारका लागि सरकारद्वारा अन्तर्राष्ट्रिय समुदायसँग प्राविधिक सहयोगको अपिल
काठमाडौँ । सरकारले रसुवा बाढीका कारण प्रभावित भएका ३८ देशका विदेशी नागरिकहरूको अवस्थाबारे विवरण संकलन भइरहेको जानकारी दिएको छ । सोमवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल...