उपसचिवको अन्तर्वार्ताका लागि छनौट भएका यादवले उपस्थित नहुने जनाएसँगै भेटिएन सिफारिसका लागि उम्मेदवार
काठमाडौँ । उपसचिव पदको लागि लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनोटमा परेका नरेश राय यादवले अन्तर्वार्तामा उपस्थित नहुने निवेदन दिएसँगै लोक सेवा आयोगले सिफारिसका लागि उम्मेदवार नभेटिएको जनाएको छ। लोक सेवा...