कर्जा सुरक्षण कोषको विभिन्न पदहरूको लिखित नतिजा सार्वजनिक (नतिजासहित)
काठमाडौँ । लोक सेवा आयोगले निक्षेप तथा कर्जा सुरक्षण कोषको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगको केन्द्रिय कार्यालयले बुधबार एक सूचना जारी गरी निक्षेप तथा कर्जा...