शाखा अधिकृतको विज्ञापन पुनः गर्न माग गर्दै उच्च अदालतमा मुद्दा
काठमाडौँ । लोक सेवा आयोगले चालु आर्थिक वर्ष ०८१/०८२ का लागि राजपत्रांकित तृतीय श्रेणी(अप्राविधिक) नेपाल प्रशासन सेवा, सामान्य प्रशासन तथा लेखा समूहका शाखा अधिकृत पदमा गरिएको विज्ञापनविरुद्ध उच्च अदालतमा मुद्दा...