विज्ञापन रोक्नु पर्ने ‘विशेष कारण’ खुल्न नसक्दा परीक्षार्थी अन्योलमा, जवाफ दिन पन्छिँदै अध्यक्ष रेग्मी
काठमाडौँ । आफैले सार्वजनिक गरेको तालिका कारण नै नखुलाई रोक्ने लोक सेवा आयोगको पछिल्लो निर्णयको चर्को आलोचना भइरहेको छ । आयोगको वार्षिक कार्य तालिका अनुशार असोजको अन्तिम बुधवार सहसचिव र...