सहसचिवका उम्मेदवारहरूको सूची सार्वजनिक, दरखास्त स्वीकृत नभएकालाई ७ दिने म्याद
काठमाडौँ । लोक सेवा आयोगले सहसचिवका लागि दरखास्त दिएका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । आयोगले कार्य सञ्चालन निर्देशिका, २०७९ को दफा १८ बमोजिमका विज्ञापनका लागि पेस गरिएका आन्तरिकतर्फ विज्ञापन...