समायोजित र स्थगित अधिकृत परीक्षार्थीको फैसला अब पूर्ण इजलासबाट
काठमाडौँ । सर्वोच्चको आदेशपछि सङ्घमा पदस्थापन भएका र सबै चरणको परीक्षा सम्पन्न भई पदपूर्तिका लागि अन्तिम सिफारिस गर्न मात्र बाँकी अधिकृत परीक्षार्थिहरुको मुद्दाको फैसला पूर्ण इजलासबाट हुने भएको छ ।...