निजामती सेवा ऐन छिटो जारी गर्न सुझावसहित लोक सेवाले बुझायो वार्षिक प्रतिवेदन
काठमाडौँ । लोक सेवा आयोगले संघीय निजामती सेवा ऐन छिटो जारी गर्न सरकारलाई सुझाव दिएको छ । संघीय निजामती सेवा ऐन नबन्दा समग्र कर्मचारी व्यवस्थापन र परिचालनको कार्य प्रभावित भएको...