अहिलेकै अवस्थामा के हुन्छ लोक सेवा आयोगको परीक्षा ?
काठमाडौँ । लोक सेवा आयोगका पूर्वनिर्धारित परीक्षाहरू यथासमयमै सञ्चालन हुने भएका छन् । कोरोनाको तेस्रो लहरसँगै परीक्षाहरू के हुने भन्नेबारे परीक्षार्थिहरुमा अन्यौलता छाई रहँदा आयोगले भने अहिलेकै अवस्थामा पूर्वनिर्धारित कुनै...