पदाधिकारी नियुक्ति भएकाे ३० दिनमा सम्पादित लोक सेवाका मुख्य कार्य सार्वजनिक
काठमाडौँ । लोक सेवा आयोगले पदाधिकारी नियुक्तिपछि सम्पादित मुख्य कार्यहरू सार्वजनिक गरेको छ । आयोगले वर्तमान पदाधिकारीहरूको पदबहाली पश्चात् १०० दिनको कार्ययोजना अनुरूप आयोगबाट सम्पादन भएका काम कारबाहीका बारेमा सुसूचित...