निजामती सेवामा महिला सहभागिता बढाउन लोक सेवा तयारी कक्षा सञ्चालन
पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले निजामती सेवामा महिला सहभागिता बढाउन लोक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ । उपाध्यक्षसँग महिला तथा बालबालिका कार्यक्रमअन्तर्गत गाउँपालिकाको भवनमा उक्त तयारी कक्षा सञ्चालन...