आयोगको छविलाई थप उचाइमा पुर्याउने अध्यक्ष रेग्मीको प्रतिबद्धता, बाँकी काम सक्न १०० दिने कार्य योजना
काठमाडौँ । लोक सेवा आयोगका नवनियुक्त अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगको मूल मान्यता योग्यता, स्वच्छता र निष्पक्षताको मूल मर्मबमोजिम आयोगको छविलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार आयोगको...