विज्ञापन संविधानविपरीत भएको भन्दै सर्वोच्चमा रिट
काठमाडौं । सर्वोच्च अदालतमा लोकसेवा आयोगको स्थानीय तहका विभिन्न पदमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन संविधानको भावनाविपरीत भएको उल्लेख गर्दै रिट निवेदन दायर गरिएको छ । लोकसेवा आयोग...