लोक सेवाका स्थगित सम्पूर्ण पदपूर्ति फुकुवा गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले निजामती सेवाका विभिन्न सेवा र श्रेणीका स्थगित गरिएका सम्पूर्ण पदपूर्ति प्रक्रिया फुकुवा गर्ने निर्णय गरेको छ । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लोक सेवा...