तीन वटा अल्पकालीन आदेशसँगै उपसचिव र सहसचिवको दरखास्त नलिने लोक सेवाको निर्णय
काठमाडौँ । लोक सेवा आयोगले उपसचिव र सहसचिवको दरखास्त स्थगन गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतबाट मंगलवार आयोगका नाममा जारी गरेका तीन वटा अल्पकालीन आदेशसँगै आयोगले राजपत्राङ्कित प्रथम र...