प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर, तोकियो सजाय र जरिवाना
काठमाडौँ । विशेष अदालतले प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनी र वडा नम्बर-७ का अध्यक्ष भीमबहादुर...