घुससहित वडाध्यक्ष र कार्यालय सहयोगी अख्तियारको नियन्त्रणमा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यवाहक वडाध्यक्ष र कार्यालय सहयोगीलाई घुससहित नियन्त्रणमा लिएको छ । अख्तियार सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएको टोलीले बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१३ का कार्यवाहक वडा अध्यक्ष दिलावर...