सशस्त्र प्रहरी र सीमावर्ती क्षेत्रका १४३ वडाध्यक्षबीच छलफल
काठमाडौँ । सशस्त्र प्रहरीले मधेश प्रदेशका सीमावर्ती १४३ वडाका वडाध्यक्षहरूसँग सीमाका विविध विषयमा छलफल गरेको छ। बुधबार सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता वाहिनी मुख्यालय बर्दिबासको आयोजना र सशस्त्र...