रसुवाका २५ वडाध्यक्षलाई स्थानीय सरकार सञ्चालनसम्बन्धी प्रशिक्षण
काठमाडौँ । नियमसङ्गत जनताका काम र दैनिक प्रशासनिक छिटो छरितो सम्पादन गराउन जिल्लाका वडाध्यक्षलाई पहिलो पटक प्रशिक्षण दिइएको छ । बागमती प्रदेश सुशासन केन्द्र एवं जिल्ला समन्वय समितिको आयोजनामा पाँच...