सचिव बढुवाका लागि तामाङ, श्रेष्ठ र बुढाको नाम सिफारिस
काठमाडौँ । नेपाल सरकारको रिक्त सचिव (विशिष्ट श्रेणी) पदमा बढुवाका लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस भएको छ। बढुवा सिफारिस समितिको बिहीवार(आज) बसेको बैठकले रुद्रसिंह तामाङ, आभा श्रेष्ठ र चक्रबहादुर...