आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौँ : सांसद पुन
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट निर्वाचित सांसद वर्षमान पुनले आफ्नो पार्टीले सदनमा आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । प्रतिनिधि सभाको पहिलो अधिवेशन प्रारम्भको अवसरमा आज...