कोशी र कर्णालीमा आज भारी वर्षाको सम्भावना
काठमाडौँ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदरभन्दा दक्षिणतिर अवस्थित छ। यस्तै सिक्किम आसपासको निम्न चापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भू-भागमा पर्ने देखिएको छ। मौसम पूर्वानुमान...