बाढी-पहिरोको जोखिममा दोलखा प्रशासन सक्रिय, सवारी व्यवस्थापनमा सिडिओ दाहाल आफै अग्रपङ्क्तिमा
चरिकोट, दोलखा । हालैको वर्षासँगै बढ्न सक्ने बाढी तथा पहिरोको जोखिमका बीच दोलखामा सार्वजनिक यातायात व्यवस्थापनमा प्रशासन सक्रिय देखिएको छ। दोलखाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भोला दाहाल स्वयं अग्रपङ्क्तिमा रहेर...