तिब्बतमा भारी वर्षा : भोटेकोशी र सुनकोशी नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन सिन्धुपाल्चोक प्रशासनको आग्रह
काठमाडौँ । छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रको न्यालममा भारी वर्षा भएको सूचना आएको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भोटेकोशी र सुनकोशी नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।...