प्रधानमन्त्रीको अनुरोध: “अत्यावश्यक बाहेक यात्रा नगर्नुहोस्, सुरक्षित स्थानमा रहनुहोस्”
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशका विभिन्न स्थानहरूमा सम्भावित भारी वर्षाको जोखिमलाई मध्यनजर गर्दै नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्। आज बिहान आफ्नो फेसबुकमार्फत मौसम विज्ञान विभागको पूर्वानुमानलाई उद्धृत...