भारी वर्षाका कारण जापानद्वारा २ लाख मानिसलाई सुरक्षित स्थानमा जान आग्रह
काठमाडौँ । उष्णकटिबन्धीय आँधीको अवशेष देशभर फैलिएको बेला पहिरो र बाढीको चेतावनी दिँदै अधिकारीहरूले पश्चिमी जापानका करिब दुई लाख मानिसलाई शनिबार स्थानान्तरण गर्न आग्रह गरेका छन् । जापान मौसम विज्ञान...