डुबानको चपेटामा कसरी पर्यो काठमाडौँ उपत्यका ? अब जोगाउने कसरी ?
यसपालिको असोजको वर्षामा काठमाडौँ उपत्यकाभित्र बाढी र डुबानको जस्तो विपत्ति निम्तियो, यसका पछाडि प्राकृतिक भन्दा मानवीय कारण ज्यादा जिम्मेवार छन् । तिनलाई सच्याउँदै उपत्यकालाई डुबानबाट जोगाउने चाहिँ कसरी त ?...