आज र भोली देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । पश्चिमी वायु र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज साँझदेखि मुलुकका धेरै स्थानमा हिमपात र वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साँझदेखि मुलुकका धेरै स्थानमा आंशिकदेखि...