बागमती नदीले खतराको तह पार गर्यो, वर्षा अझै नरोकिने
काठमाडौँ । निरन्तरको वर्षाले बागमती लगायतका देशका विभिन्न क्षेत्रका ठूला नदी र खोलामा खतराको तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाले बाढीले क्षति पुर्याउन सक्ने भएकाले रौतहट,सर्लाहीका नदी किनाराका...