आजको मौसम : पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल देशमा स्थानीय वायुको र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज (सोमबार) देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी...