आजको मौसम : केही प्रदेशमा मेघगर्जन सहित भीषण वर्षाको सम्भावना
काठमाडौँ । आज प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन सहित भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भीषण वर्षाका कारण पहाडी भू-भागमा पहिरोको...