काठमाडौँ उपत्यकामा ५ घण्टामा १२१ मिलिमिटर वर्षा, राति फेरि पानी पर्ने सम्भावना
काठमाडौँ । काठमाण्डौमा पछिल्लो ५ घण्टामा १ सय २१ दशमलव ५ मिलिमिटर वर्षा भएको छ । यो वर्ष मनसुनमा काठमाण्डौमा पहिलो पटक छोटो अवधिमा यति धेरै पानी परेको मौसमविद् मिनकुमार...