अविरल वर्षाका कारण घर भत्किएर डडेलधुरा र डोटीमा १–१ जनाको मृत्यु, २ घाइते
धनगढी । तीन दिनदेखिको अविरल वर्षाका कारण घर भत्किएर सुदूरपश्चिममा २ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । प्रदेश प्रहरी कार्यालय धनगढीका वरिष्ठ प्रहरी उपरीक्षक...