उच्च बेगको हावाहुरीसहित भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । आज (शुक्रबार) देशभरका मौसममा सामान्यदेखि पूर्णतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी बंगालको खाडीमा विकसित जलवायुको प्रभाव र यास् चक्रवातको असरका कारणे देशका अधिकांश...