आजको मौसम : देशभर सामान्य बदली, केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौँ । आइतबार देशभरको मौसम सामान्यतया बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।...