आठ आयोगको प्रतिवेदन प्रतिनिधिसभामा पेश
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न आठ आयोगका वार्षिक प्रतिवेदन पेश भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट स्वास्थ्य तथा जनसङ्ख्या एवं कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले...