कर्णालीको प्रादेशिक आर्थिक गतिविधि अध्ययनको वार्षिक प्रतिवेदन सार्वजनिक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्णाली प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययनको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८०/८१) सार्वजनिक गरेको छ । राष्ट्र बैंकले कर्णालीका जिल्लाहरूका गैरस्थलगत अध्ययनबाट वार्षिक आर्थिक गतिविधि अध्ययन...