नेपाल विद्युत प्राधिकरणको जडित क्षमता ४ हजार १२० मेगावाट पुग्यो, वार्षिक नाफा ५ अर्ब ४ करोड
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले आफ्नो स्थापनाको ४१ औँ वर्ष प्रवेशको अवसरमा आर्थिक वर्ष २०८२-८३ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै ऊर्जा क्षेत्रमा हासिल भएका उपलब्धि र भावी कार्यदिशा प्रस्तुत गरेको...