सरकारलाई अख्तियारको सुझाव : कर्मचारीको तलब र सेवा-सुविधा बढाउ
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार न्यूनीकरणका लागि सरकारी कर्मचारीको तलब र सेवा-सुविधा बढाउन सरकारलाई सुझाव दिएको छ । राष्ट्रपतिलाई बिहीबार आफ्नो ३०औँ वार्षिक प्रतिवेदन बुझाउँदै वार्षिक मूल्यवृद्धिको अनुपातमा...