भोलि लोक सेवाले शाखा अधिकृतको विज्ञापन गर्दै
काठमाडौँ । लोक सेवा आयोगले मङ्सिरको अन्तिम बुधवार(भोलि) अप्राविधिक अधिकृतको विज्ञापन गर्दै छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त राजपत्राङ्कित तृतीय श्रेणीको शाखा अधिकृत पदमा पदपूर्तिका लागि आयोगमा...