काठमाडौँमा विज्ञापनजन्य सामग्री बाँड्नेलाई महानगले गर्यो कारबाही
काठमाडौँ । काठमाडौँमा विज्ञापनजन्य सामग्री बाँड्नेलाई कारबाही गरिएको छ । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई शुक्रवार (आज) कारबाही गरेको हो । पटक पटक सूचना गरे पनि...