प्रदेश लोक सेवा आयोगद्वारा आठौँ र सातौँ तहका लागि खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन
काठमाडौँ । प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवामा विभिन्न सेवा समूहका प्राविधिक र अप्राविधिकतर्फ अधिकृत स्तर आठौँ र सातौँ तहका पदहरूका लागि खुला तथा समावेशी...