स्वीकृति नलिई प्रसारण भएका विज्ञापन तत्काल परीक्षण गर्न विज्ञापन बोर्डको निर्देशन
काठमाडौँ । विज्ञापन बोर्डले पूर्वस्वीकृति नलिई सञ्चारमाध्यमबाट प्रसारण भइरहेका विज्ञापन सामग्रीलाई कानुनी प्रक्रियामा ल्याउन सम्बन्धित पक्षलाई निर्देशन दिएको छ । बोर्डले सार्वजनिक गरेको सूचनामार्फत विज्ञापनकर्ताको आवश्यक विवरण, चेतनामूलक सन्देश तथा...