भिसाको उद्देश्य विपरीत काम गरेको भन्दै ८८ विदेशीको व्यावसायिक भिसा रद्द
काठमाडौँ । अध्यागमन विभागले व्यावसायिक भिसाको उद्देश्य विपरीत अन्य प्रकृतिको काममा संलग्न रहेको भन्दै ८८ जना विदेशी नागरिकको व्यावसायिक भिसा रद्द गरेको छ। विभागले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सिन्धुलीको...